काठमाडौं । विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गायक विनय कार्कीले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छायांकन शिभराज भुर्तेल, सम्पादन÷कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS