काठमाडौं । चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ ।
गीतमा लय / संगीतरिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानकोनिर्देशन तथा करियोग्राफि रहेको भिडियो मा अभिनय टिका जैसि,धुर्व हिमाली र दिनेश के.सी, छायाँकनअमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS